Category: Geet Rachana

तिम्रो माया सिरानीमा झर्छ याहाँ मेरो

गीत तिम्रो माया सिरानीमा झर्छ याहाँ मेरो रातै पिच्छे एउटा सपना मर्छ याहाँ मेराे तिम्रो माया सिरानीमा बोल्दैन तिम्रो तस्वीर, हेरेर बाँची रहेछु सम्झनाहरू बगाइ आँखामा यो मन बुझाइ रहेछु चाहानाहरू अधुरै टर्छ याहाँ मेरो …